टीओबीबारे प्रहरी अनुसन्धान : तेन्जिन बाहेक कोही पनि तिब्बती मूलका होइनन्

टीओबीबारे प्रहरी अनुसन्धान : तेन्जिन बाहेक कोही पनि तिब्बती मूलका होइनन्

८ मंसिर, काठमाडौं । जेनजी आन्दोलनमा घुसपैठ गरेको आरोपमा अनुसन्धान राडरमा रहेको टीओबी समूहको साइनो फ्रि तिब्बतसँग नभएको प्रहरीले निष्कर्ष निकालेको छ । डेढ महिना लामो अनुसन्धानपछि सोमबार प्रहरीले यो समूहको फ्रि तिब्बतसँग कुनै साइनो नरहेको सन्देश दिएको छ । जेनजी आन्दोलनका बेला टीओबीको सक्रियतासँगै उत्तरी छिमेकी चीनले समेत नेपाल …

Read more