टीआरसी सिफारिस समितिका पुरानै पात्रलाई थपिँदैछन् नयाँ चुनौती

टीआरसी सिफारिस समितिका पुरानै पात्रलाई थपिँदैछन् नयाँ चुनौती

१२ चैत, काठमाडौं । सरकारले सोमबार संक्रमणकालीन न्यायको कामकारबाही अघि बढाउन सिफारिस समिति गठन गर्ने निर्णय लियो । मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वको यसअघिकै समितिलाई नयाँ नियुक्ति दिएको हो । उक्त समितिमा राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि, पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, डा. अर्जुनबहादुर कार्की र स्टेला तामाङ सदस्य छन् । …

Read more

अघि बढ्यो टीआरसी, यसपल्ट नेताहरू कति गम्भीर ?

अघि बढ्यो टीआरसी, यसपल्ट नेताहरू कति गम्भीर ?

११ चैत, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फकाईफुल्याई गर्ने ताकमा थिए, प्रधानमन्त्री केपी शर्मा ओली । सत्तासाझेदार कांग्रेस सभापति शेरबहादुर देउवासहित सोमबार अपराह्न सिंहदरबारमा विपक्षी नेतालाई भेट्दैगर्दा प्रधानमन्त्रीमा यसपल्ट संक्रमणकालीन न्यायमा खाली ठाउँ छाड्नुहुँदैन भन्ने तत्परता देखिन्थ्यो । र, यही तत्परता उनी कांग्रेस र माओवादीका शीर्ष नेतामा …

Read more

१२ बुँदे समझदारीको पृष्ठभूमि नबुझी टीआरसी बुझिन्न

१२ बुँदे समझदारीको पृष्ठभूमि नबुझी टीआरसी बुझिन्न

संक्रमणकालीन न्याय अर्थात् टीआरसीको चर्चा–परिचर्चा यतिबेला फेरि चुलिएको छ । प्रधानमन्त्री केपी ओलीले संयुक्त राष्ट्रसंघको महासभामा टीआरसी बारे सम्बोधन गर्नुभयो । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा हामी यसलाई इमानदारी साथ कार्यान्वयन गर्छौं भन्नुभयो । जब महासचिव गुटेरेस नेपाल भ्रमणमा आएका थिए, त्यतिबेला प्रतिपक्षमा रहेका उनै ओलीले टीआरसीमा प्रचण्ड इमानदार छैनन् …

Read more