पहिरोमा जेनतेन बाँचे, तर घुसेल क्षतविक्षत छ

पहिरोमा जेनतेन बाँचे, तर घुसेल क्षतविक्षत छ

२१ असोज, घुसेल (ललितपुर) । लेले र नल्लु खोलाबाट साहोरिएको बाढीले तहसनहस बनाएको टिकाभैरवबाट उकालो लागेपछि हेटौडा पुग्ने कान्ति राजपथ शुरु हुन्छ । अलिकति उकालो लागेपछि भर्खरै कालोपत्रे गरिएको कान्ति राजपथको ठाँउठाँउमा माथिबाट पहिरो खसेको छ, तलपट्टि खोक्रिएर पिच धसिएको छ । तिनपाने भञ्ज्याङबाट ललितपुरको देवीचौर, घुसेल, भट्टेडाँडाका गाँउमा पुग्ने …

Read more