लु, आज झोले बहस गरौं
व्यक्तिगत समृद्धितर्फ अधीरतासाथ कुदिरहेको एउटा राजनीतिक तप्कालाई आम जनताले झोले भनी ललकार्दासम्म खास फरक परेको थिएन । तर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘म झोले हो’ लिखित तस्बिर फेसबुकमा पोस्ट गरेपछि भने वास्तविक झोलेहरूबारे सोच्न बाध्य भइयो । आम मान्छेले झोला बोक्नु चलिआएकै चलन हो । राजनीतिक अभियन्ताले …