झापाका एसपी सरुवा हुँदा एमाले किन तरंगित?

झापाका एसपी सरुवा हुँदा एमाले किन तरंगित?

२२ माघ, काठमाडौं । ‘उम्मेदवारी मनोनयनको अघिल्लो दिन झापा-५ मा नयाँ एसपी पठाइयो । विराटनगर विमानस्थलमा चेकका नाममा हाम्रा अध्यक्षज्यूमाथि नराम्रो व्यवहार गरियो । बालेनज्यूको मिसेसले घरदैलो गर्ने क्रममा सिभिल प्रहरीहरू परिचालन गरेको समाचार आयो । यस्ता गतिविधिले निर्वाचन कसैको एजेन्डा स्थापित गर्न र कसैलाई चुनाव जिताइदिनका लागि गर्ने कुरामा …

Read more

टुक्रिएको पुस्ताः छोराछोरी अमेरिका, आमाबुबा शिविरमै

टुक्रिएको पुस्ताः छोराछोरी अमेरिका, आमाबुबा शिविरमै

२० असार, दमक (झापा) । सन् १९९२ मा भूटानबाट लखेटिएर भारत हुँदै नेपाल प्रवेश गर्दा टीकाराम मगरका साथमा पाँच भाइ छोरा र दुई छोरी थिए । नेपाली भाषी ल्होत्साम्पाको बाहुल्य रहेको चिराङ छाडेर आएका उनी पूर्वी नाका काँकडभिट्टा हुँदै झापाको कन्काई नदीको तीरमा बसेका थिए । ‘त्यसबेला खानेकुरा केही थिएन, …

Read more

एक सिता भात फाले ६०० किलो चामल खेर !

एक सिता भात फाले ६०० किलो चामल खेर !

धान खेतीको सुरुआत चीनबाट भएको पाइन्छ भने विश्वको सबैभन्दा बढी धान उत्पादन गर्ने देश पनि चीन नै हो । विश्वको एक प्रमुख अन्न बाली धानको वैज्ञानिक नाम ‘ओरिजा सेटिभा’ हो । विश्वको लगभग ९० प्रतिशत धान एशियामै उत्पादन र खपत गरिन्छ । भारत र चीन दुवैले एकसाथ विश्वको लगभग आधा …

Read more

अमेरिकाबाट निष्कासित शरणार्थी : ‘भुटानले पैसा दिएर भारत पठायो, नेपालले थुन्यो’

अमेरिकाबाट निष्कासित शरणार्थी : ‘भुटानले पैसा दिएर भारत पठायो, नेपालले थुन्यो’

१९ चैत, काठमाडौं । भुटानी शरणार्थीको तेस्रो मुलुक पुनर्वास कार्यक्रम अन्तरगत छोरो अमेरिका जाने तरखरमा छँदा बुबा नारायणकुमार सुवेदीलाई लागेको थियो, ‘धेरैका लागि सपनाको देशबाट फर्किएर फेरि के नेपाल आउला ?’ हुन त भुटानबाट लखेटिएका अरु नेपाली भाषीसँगै २ फेब्रुअरी १९९३ मा भुटानको गेलेफुबाट हिँडेर काँकरभिट्टा प्रवेश गरेका नारायणले पनि …

Read more

हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

३२ साउन, झापा । ३० वर्षअघि थोत्रे टिन ठटाउँदै आगोको पुल्ठो बालेर जङ्गली हात्तीलाई लखेटेका त्रासद रातहरु बाहुनडाँगीका नीलकण्ठ तिवारीले अझै बिर्सनु भएको छैन । उसबेला गाउँका बासिन्दाका लागि हात्ती धपाउने योभन्दा अर्को उपाय नै थिएन । ‘भारततिरबाट हुल बाँधेर हात्ती गाउँ पसेपछि कुकुर भुक्न थाल्थे,’ तत्कालीन बाहुनडाँगी गाउँ विकास …

Read more