फुट्यो एकीकृत समाजवादी, अलग भए माधव–झलनाथ

फुट्यो एकीकृत समाजवादी, अलग भए माधव–झलनाथ

१४ कात्तिक, काठमाडौं । चार वर्षअघि नेकपा एमालेसँग विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी माओवादीसहितका शक्तिहरूसँग एकता गर्ने विषयको विवादले फुटेको छ । अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसहितका शक्तिहरूसँग एकता गर्ने निर्णय बहुमतका आधारमा लिए सँगै सम्मानित नेता झलनाथ खनाल सहितका नेताहरुले त्यसमा विमति राखेका छन् । धुम्बाराहीमा तीन …

Read more

संकटमा एकीकृत समाजवादी

संकटमा एकीकृत समाजवादी

News Summary Generated by OK AI. Editorially reviewed. विद्रोहको औचित्य पुष्टि भएको छैन भन्नु केपी ओलीसँग लम्पसार पर्नु हो, गए हुन्छ-माधव नेपाल विद्रोहको औचित्य पुष्टि नहुँदै दाहिने वा देब्रे लाग्नु पलायनवाद र विसर्जनवाद हो। हामी कहीँ जान्नौं-झलनाथ खनाल १२ कात्तिक, काठमाडौं। चार वर्षअघि एमालेबाट विभाजित भएर बनेको माधव नेपाल नेतृत्वको …

Read more

माधवले अध्यक्ष छाड्नुपर्ने झलनाथको प्रस्तावले संकटतर्फ एकीकृत समाजवादी

माधवले अध्यक्ष छाड्नुपर्ने झलनाथको प्रस्तावले संकटतर्फ एकीकृत समाजवादी

२५ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले गत शुक्रबार साँझ ४ भदौमा स्थायी कमिटी, ५ भदौमा पोलिटब्यूरो र ७–८ भदौमा केन्द्रीय समिति बैठक बस्ने सूचना नेताहरूलाई पठाएका थिए । तर भोलिपल्टै, (शनिबार साँझ) निर्णय सच्याउँदै महासचिव भूसालले बैठकहरू २० दिनपछि धकेलिएको अर्को सूचना पठाए । ‘चाडबाडका कारण …

Read more

सतहमा माधव–झलनाथ शक्ति संघर्ष : पार्टी छोड्न एकअर्कालाई सुझाव

सतहमा माधव–झलनाथ शक्ति संघर्ष : पार्टी छोड्न एकअर्कालाई सुझाव

News Summary Generated by OK AI. Editorially reviewed. पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एकीकृत समाजवादीभित्र बढेको असन्तुष्टि र पार्टी विभाजन गलत भएको बताएका छन्। पार्टी अध्यक्ष माधवकुमार नेपालले खनाललाई पार्टीबाट बिदा भएर जान सुझाव दिएका छन् र तानाशाही शैलीको आरोप लगाएका छन्। खनाल र नेपालबीच वैचारिक र संगठनात्मक मतभेदले पार्टीमा गुट …

Read more

५१ वर्षपछि कलेज फर्किएका पूर्वप्रधानमन्त्री

५१ वर्षपछि कलेज फर्किएका पूर्वप्रधानमन्त्री

२६ माघ, काठमाडौं । औपचारिक समारोहमा पूर्वप्रधानमन्त्रीलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नु नौलो कुरा भएन । तर, एकैछिनमा फरक दृश्य देखियो । प्रमुख अतिथिका रुपमा सम्बोधन गरिएका तिनै ७५ वर्षीय पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उद्घोषक संगीना बज्राचार्यले विद्यार्थीका रुपमा स्टेजमा आमन्त्रण गरिन् । राजनीतिज्ञको रुपमा आसनग्रहण गरेका खनाल केही क्षणमै विद्यार्थीका …

Read more