‘दि लास्ट वास्टर्डस्’ र नेपाली उपन्यासको नयाँ मानक
वास्तवमा यो लेखको शीर्षक यस्तो नलेख्न पनि सकिन्थ्यो । बरु यसलाई हिउँको गीत, नेपाली उपन्यासको नयाँ उचाइ भनेको भए पनि केही बिग्रिन्नथ्यो । लेखकले त हिउँको गीत भनेर यसलाई एउटा प्राकृतिक र आशावादी नाम दिएका छन् । रोमाञ्चित बनाउने नाम । कभरमा भएको हिउँचितुवाको चित्रले उपान्यासको खास भाव उतार्दैन । …