‘हाइट, साइज र अनुहार मिल्ने मात्रै हिरो हुनुपर्छ भन्ने छैन’
काठमाडौं । ‘गुरुचेला’बाट अभिनय करिअर थालेका जितु नेपालको पछिल्लो फिल्म ‘ज्वाइँ साब’ दशैंको फूलपातीमा असोज २४ गतेदेखि प्रदर्शन हुँदैछ । निश्चित शारीरिक आकारको कलाकार मात्र नायक बन्छ भने परम्परागत सोचाइलाई चुनौती दिंदै जितुले अहिले लगातार कथानक फिल्ममा केन्द्रीय भूमिका निर्वाह गरिरहेका छन् । ‘ह्यारीकी प्यारी’पछि उनी ‘ज्वाइँ साब’मा लिड रोलमा …