जलथलको जैविक धरोहर : ठेकीफल अझै मनग्गे

जलथलको जैविक धरोहर : ठेकीफल अझै मनग्गे

लीलानाथ शर्माको सामाजिक सञ्जालमा २१ फेब्रुअरीको मध्याह्नतिर एउटा पोस्ट देखें। त्यसमा बायाँतर्फ ‘बुक लन्च’ र दायाँतर्फ एक झुप्पो जङ्गली फलको तस्बिर समावेश छ। जङ्गली फलको तस्बिरले तुरुन्तै ध्यान तान्यो। त्यो जङ्गली फल विगत आधा शताब्दीदेखि चिन्दै आएको ‘ठेकीफल’ को हो। यसको यति सुन्दर तस्बिर यसअघि कहिल्यै देखेको थिइनँ। विमोचन हुन …

Read more