जेनजी घाइते : कसैले मागे कृत्रिम अंग, कसैले गरिखाने मेलो

जेनजी घाइते : कसैले मागे कृत्रिम अंग, कसैले गरिखाने मेलो

६ पुस, काठमाडौं । २४ भदौको जेनजी आन्दोलन क्रममा टाउकोमा गोली लागेका सन्तोष बोहराले दुवै आँखा गुमाए । त्रिवि शिक्षण अस्पतालको न्युरो वार्डमा टोलाइरहेका सन्तोषको टाउकोमा पट्टी बाँधिएको छ । देख्न सक्दैनन्, नाकले गन्ध थाहा पाउँदैन, एकापट्टिको कानले सुन्दैनन् । बोल्न खोज्छन्, शब्दहरू बीचमै अड्किन्छन् । उनलाई दिन–रात एकनास छ …

Read more