जेनजी आन्दोलनको अर्थराजनीतिक पाटो

जेनजी आन्दोलनको अर्थराजनीतिक पाटो

परम्परागत राजनीतिक पार्टीले समाजको ‘ग्रिप’ गुमाएका बेला, नयाँहरूले पनि केही पनि गर्दैनन् भनेका बेला आफ्नो पुस्ता अनुसार मानिस फरक तरिकाले संगठित हुने रहेछन् । पुरानो सत्ता/सिस्टम आफैंले बनाएको शिक्षा प्रणाली, आफैंले बनाएको आर्थिक प्रणाली, आफैंले बनाएको अर्थ–सामाजिक विकास, प्रशासनसँग सम्बन्धित चिजबिज आकलनमा कमजोरी रहेछ । त्यसकारण नयाँ पुस्ता कसरी संगठित …

Read more

के हो जाँचबुझ आयोग ? कसरी काम गर्छ ?

के हो जाँचबुझ आयोग ? कसरी काम गर्छ ?

५ असोज, काठमाडौं । सरकारले डेढ साताअघिको जेन-जी आन्दोलनमा भएको दमन र भोलिपल्ट भएको विध्वंसक घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठित समितिमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विन्देश्वरी भण्डारीसदस्य छन् । जाँचबुझ आयोग के हो ? किन बेलाबेलामा …

Read more

खल्लो बन्दै अटो बजार, सिजनमै चौपट गाडी व्यापार

खल्लो बन्दै अटो बजार, सिजनमै चौपट गाडी व्यापार

News Summary Generated by OK AI. Editorially reviewed. जेनजी आन्दोलनका कारण दशैं–तिहारको अटोमोबाइल बजार सुनसान भएको छ र व्यवसायीले अर्बौं रुपैयाँको क्षति बेहोरेका छन्। देशभरि भएको हिंसात्मक प्रदर्शनले थापाथली क्षेत्रका प्रमुख शोरुमहरू आगजनी र तोडफोडबाट पूर्णरूपमा ध्वस्त भएका छन्। अटो व्यवसायीहरूले राजनीतिक अस्थिरता र सुरक्षा अभावका कारण व्यापारमा जोखिम बढेको …

Read more

जेनजी आन्दोलनबाट पुराना दललाई सच्चिने मौका

जेनजी आन्दोलनबाट पुराना दललाई सच्चिने मौका

विश्वमा लोकतन्त्रको लहर छ। जनता सार्वभौम छन्। जनताको मतादेशलाई सम्मान गरी आम नागरिकमा प्रतिफल दिन सफल भएको राज्य प्रणाली दिगो भएका देखिन्छन्। निर्वाचनबाट अद्यावधिक बहुमत प्राप्त गर्दैमा मात्र पनि शासनले वैधता प्राप्त गर्दो रहेनछ। यो कुरा श्रीलंका, बंगलादेश, नेपालको अवस्थाले समेत देखाएको छ। आज विश्वका कतिपय मुलुक असफल भएका छन्। …

Read more

हिंस्रक प्रदर्शनको साक्षी बन्नुपर्दा

हिंस्रक प्रदर्शनको साक्षी बन्नुपर्दा

२४ भदौ २०८२ । गौशाला र नयाँबानेश्वरबाट लगातार गोलीको आवाज आइरहेको थियो । घर भित्रै बस्दा पनि धुवाँको मुस्लोले आँखा र नाक पोलिरहेको थियो । जलेको गन्धले पनि गाह्रो पारिरहेको थियो । विगत केही महिनादेखि ढाडको समस्याका कारण घरमै आराम गरेर बसिरहेकी म जरूरी काममा मात्रै निस्कने गरेकी थिएँ । जेनजी आन्दोलनको दोस्रो दिन सबैतिर …

Read more

गण्डकीका नेताले संविधानमाथि प्रहार देखे, नेतृत्व सुध्रिनुपर्ने देखेनन्

गण्डकीका नेताले संविधानमाथि प्रहार देखे, नेतृत्व सुध्रिनुपर्ने देखेनन्

३ असोज, पोखरा । जेनजी आन्दोलनको बलमा संघीय सरकार फेरिएको करिब १० दिनपछि गण्डकी प्रदेशसभाका सभामुखसहित प्रमुख दलका नेताहरू शुक्रबार एउटै मञ्चमा उभिए । सन्दर्भ थियो, संविधान दिवस । २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा अधिकांश संरचना ध्वस्त हुँदा जोगिएको कृषि मन्त्रालयको हलमा संविधान दिवसको कार्यक्रम राखिएको थियो । जहाँ …

Read more

भीम मल्लको इतिहास र केपी ओलीको वर्तमान उस्तै हो ?

भीम मल्लको इतिहास र केपी ओलीको वर्तमान उस्तै हो ?

३ असोज, काठमाडौं । जेनजी आन्दोलनले सत्ता ढलेपछि चुपचाप बसेका निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० दिनपछि शुक्रबार मुख खोलेका छन् । सत्ता ढल्नुमा उनले आफ्नो शासकीय असक्षमता थियो भन्ने कुनै महसुस गरेका छैनन् । बरु यसभित्र देशी विदेशी षड्यन्त्र देखेका छन् । संविधान दिवसको अवसरमा …

Read more

संविधानमा परिमार्जन नगरे संकट दोहोरिन्छन्

संविधानमा परिमार्जन नगरे संकट दोहोरिन्छन्

संविधान दिवस आउनै लाग्दा सडकमा जेनजीले आलो रगतका अक्षरले लेखेको छ: हाम्रो एलिट पोलिटिकल क्लासले न अहिलेको संविधानको रक्षा गर्न सक्यो न यसको पालना नै । संविधानमा केही कमि थिए नै भने पनि सकारात्मक रूपले पालना गरेको भए यो तहको निराशा र आक्रोश उत्पन्न हुने थिएन । त्यसको परिणाम हामी सबैले भोग्यौं । …

Read more

मिचाहा शासकीय प्रवृत्तिले अन्यायमा संविधान

मिचाहा शासकीय प्रवृत्तिले अन्यायमा संविधान

हामी नेपालीहरूमा अधिकारप्रतिको लचिलोपन (रेजिलियन्स) राम्रो छ । त्यसैले त हामी क्रान्ति र आन्दोलनका लागि माहिर हुँदै गएका छौं । पछिल्लो पटक जेन–जी पुस्ताले पनि आफूलाई अब्बल सावित गरेको छ । जेन–जी आन्दोलन, २०८२ ले सामाजिक चेतनामा ठूलै परकम्प ल्याइदिएको छ, विश्वलाई नै चकित पार्ने गरी । धन–जनको अकल्पनीय क्षति …

Read more