राकेशको सपनामा दागिएको त्यो एक गोली
१ मंसिर, काठमाडौं । सबै ठिकठाक हुँदो हो त राकेश महतो यतिबेला लोकसेवा आयोगको परीक्षामा भिडिरहेका हुन्थे । या लोकसेवा पास गरेर सरकारी जागिर सुरु गर्थे । अनि, अभाव र गरिबीले थिचिएको परिवारलाई खुसी बाँडिरहेका हुन्थे । तर, नियतिले त्यसो हुन दिएन । २३ भदौको जेनजी आन्दोलनका क्रममा राकेशको कम्मरमा …