पितृसत्ताको घेरा तोड्न जेनजी महिलाको पहिलो भोट

पितृसत्ताको घेरा तोड्न जेनजी महिलाको पहिलो भोट

मेरो पहिलो भोट शृङ्खला-३ उनीहरू परिवर्तनको अग्रपंक्तिमा उभिए, नेताको भाषणमा कहिल्यै छुटेनन् । तर अवसरमा कहिल्यै अटाएनन् । चुनौती मोल्न तयार भए, तर अगाडि पाइला चाल्नै दिइएन । उनीहरूलाई कसले र किन छेक्यो ? ‘पितृसत्ताले छेक्यो,’ पद्मकन्या क्याम्पसका जेनजी पहिलो महिला भोटरले भने । अनलाइनखबरको ‘मेरो पहिलो भोट’ शृङ्खलाको लागि …

Read more

नयाँ-पुरानो होइन, समाधान दिने उम्मेदवारलाई मतदान

नयाँ-पुरानो होइन, समाधान दिने उम्मेदवारलाई मतदान

मेरो पहिलो भोट शृङ्खला-२ घाम लाग्दा धुलाम्मे, पानी पर्दा हिलाम्मे । सडक वरिपरिका घरहरू धुलोले छपक्कै छोपेको छ । सास रोकिएलाझैं हुन्छ । यो अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्डको दुर्दशा हो ।३ वर्ष भयो यहाँका स्थानीय यसरी नै बाँच्न विवश छन् । ठेकेदारलाई दिएको समय सकियो । तर, काम सकिएन । …

Read more

जेनजीको पहिलो भोट, निराशालाई आशामा बदल्न

जेनजीको पहिलो भोट, निराशालाई आशामा बदल्न

मेरो पहिलो भोट शृङ्खला–१ उनीहरू भोट हाल्न उत्साहित छन् तर संशय पनि उत्तिकै छ । निराशाको बादल हटेको छैन तर कालो बादलमा पनि चाँदीको घेरा देखिरहेका छन् । आशा र भरोसाको दोसाँधमा देखिए, उनीहरू । चुनाव त हुन्छ नि ? मिति नजिकिँदो छ तर चुनाव हुन्छ/हुन्न भन्ने प्रश्न आइरहन्छ । …

Read more

‘जेनजी पर्यटक’ आकर्षणमा चुक्दै नेपाल

‘जेनजी पर्यटक’ आकर्षणमा चुक्दै नेपाल

News Summary Generated by OK AI. Editorially reviewed. नेपालमा साहसिक पर्यटन गन्तव्यका रूपमा पहिचान भए पनि ३१ देखि ४५ वर्ष उमेर समूहका पर्यटक बढी आएका छन्। नेपालमा सिधा हवाई उडान १५ देशका २८ गन्तव्यमा मात्र उपलब्ध छ, जसले युवा र जेनजी पर्यटकलाई आकर्षित गर्न समस्या भएको छ। पर्यटनले नेपालको जीडीपीमा …

Read more

रवि-बालेन भेटले उत्साही जेनजी

रवि-बालेन भेटले उत्साही जेनजी

८ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीचको भेटले जेनजीलाई उत्साही बनाएको छ । वैकल्पिक शक्ति मिल्नुपर्ने दबाब बनाउँदै आएका जेनजी रवि-बालेनको सोमबारको वार्तापछि उत्साही देखिएका हुन् । रास्वपा केन्द्रीय सदस्य असिम साहको म्युजिक कम्पनीको कार्यालय रहेको भवनमा बालेन र रविबीच …

Read more

जेनजी ! योगमायाको पार्टी थिएन, तिमीहरू आन्दोलनमै रहु

जेनजी ! योगमायाको पार्टी थिएन, तिमीहरू आन्दोलनमै रहु

News Summary Generated by OK AI. Editorially reviewed. योगमायाले धर्म राज स्थापनाको माग गर्दै ६७ जना अनुयायीका साथ १९९९ असारमा अरुण नदीमा सामूहिक जलसमाधि लिइन्। महात्मा गान्धी र जयप्रकाश नारायणका आन्दोलनहरूले भारतमा उपनिवेशवादको अन्त्य र लोकतान्त्रिक राज्य निर्माणमा महत्वपूर्ण भूमिका खेले। नेपालमा जेनजी पुस्ताले डिजिटल सञ्चारमार्फत सुशासन र स्वतन्त्रताको माग …

Read more

यस्तो छ सरकार-जेनजी सम्झौता (पूर्णपाठ)

यस्तो छ सरकार-जेनजी सम्झौता (पूर्णपाठ)

२४ मंसिर, काठमाडौं । शासकीय अव्यवस्थविरुद्ध गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले स्वामित्व लिँदै त्यसक्रममा उठेका मागहरुलाई राज्यले सम्बोधन गर्ने सहमति गरेको छ । बुधबार साँझ सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट भोजविक्रम थापाले सम्झौतामा हस्ताक्षर भएको छ । नवयुवाहरूको असंगठित आन्दोलनले तत्कालिन राजनीतिक …

Read more

प्रधानमन्त्रीको निर्देशनपछि पनि किन अल्झियो जेनजी-सरकार सम्झौता ?

प्रधानमन्त्रीको निर्देशनपछि पनि किन अल्झियो जेनजी-सरकार सम्झौता ?

१७ मंसिर, काठमाडौं । जेनजी आन्दोलनको तीन महिना पुग्न लाग्दा पनि आन्दोलनरत पक्ष र सरकारबीच कुनै सम्झौता हुनसकेको छैन । मौखिक सम्झौतापछि आन्दोलनको जगमा अन्तरिम सरकार बनेपनि यसले औपचारिकता पाएको छैन । यसले जेनजी आन्दोलनको आपराधिकरण बढ्दै जाने र आन्दोलनकारी युवा कालान्तरमा फस्ने डर जेनजीमा देखिन्छ । त्यसैले जतिसक्दो छिटो …

Read more

दल र जेनजी- ओठले हाँस्न मन नलागे दाँतले हाँस

दल र जेनजी- ओठले हाँस्न मन नलागे दाँतले हाँस

सरकारका राजनीतिक संवाद–शृंखला अनि निर्वाचन आयोगको चुनावी कार्यतालिका पछ्याउँदै उत्साहपूर्ण दल दर्ता भएको देख्दा लाग्छ– चुनाव फागुनमा सम्भव छ । फेरि सिमरादेखि धनगढीसम्मका हिंसा, तनाव तथा अराजनीतिक घटना हेर्दा त्यसै वाक्यमा प्रश्नचिह्न थप्न मन लाग्छ– चुनाव फागुनमा सम्भव छ ? चुनावमै जान भनेर दलहरू खुलेका खुल्यै छन् । एकअर्कासँग मिलेका मिल्यै …

Read more

अर्थतन्त्रमै सांघातिक हमला भएको थियो, सुरक्षा व्यवस्था सुधार गर्दैछौं

अर्थतन्त्रमै सांघातिक हमला भएको थियो, सुरक्षा व्यवस्था सुधार गर्दैछौं

रामेश्वर खनाल जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारका सबैभन्दा वरिष्ठ मन्त्री हुन् । नयाँ निर्वाचन र भ्रष्टाचार नियन्त्रणको प्रमुख जनादेश लिएर बनेको सरकारका अर्थमन्त्री तथा संघीय मामिला एवं सामान्य प्रशासनमन्त्री खनालसँग चुनावको तयारी, अर्थतन्त्रको आत्मविश्वास, सरकारले थालेका आर्थिक सुधार लगायत विषयमा गरिएको कुराकानी : तपाईं रहरले एक पटक डा. …

Read more