जुनकिरीको संगीतले गुमाएको अवसर
खगेन्द्र संग्रौलाकृत ‘जुनकिरीको संगीत’ लेखिएको पृष्ठभूमि परिचित नै हो भने खासगरी त्यसका पात्रहरू मेरो लामो समयदेखिको व्यक्तिगत चिनजान र उठबस भएका व्यक्तिहरू हुन् । यस उपन्यासका केही मुख्य पात्रहरूमा जुन दाइ दाह्री र भाइ दाह्री भनेर देखाइएको छ, वास्तविक जीवनमा उनीहरू बेलायतमा पढेर आएका महेश पन्त तथा नेपालमै बसेर वामपन्थी …