माटो जोगाउन बायोचार र जीवामृत
पछिल्ला वर्षहरूमा नेपालको माटोको अवस्था बिग्रिंदै गएको छ। एकल बाली प्रणाली र अन्धाधुन्ध रासायनिक मलको प्रयोगले माटोको स्वास्थ्यमा असर बढ्दै गएको हो। त्योभन्दा खतरनाक कुरा चाहिं माटो जोगाउन भनेर नेपाल सरकारले जुन नीति लिएको छ, त्यसले हामीलाई झन् संकटमा पुर्याउँछ। माटोको उर्वरता जोगाउन रासायनिक मल सुलभतापूर्वक उपलब्धता गराउन सरकारले नीति …