जिमी कार्टर भन्थे– समावेशिता भए नेपालमा शान्ति हुन्छ

जिमी कार्टर भन्थे– समावेशिता भए नेपालमा शान्ति हुन्छ

१५ पुस, काठमाडौं । तत्कालीन विद्रोही माओवादीसँग सरकार पक्षले २०५७ सालबाटै संवाद थालिसकेको थियो, २०५८ सालमा शान्ति वार्ताका लागि पहिलो युद्धविराम नै भयो । यद्यपि, सत्ता र विद्रोही पक्षबीच दुरी घट्न सकेको थिएन । पटकपटक संवाद हुने तर, हरेक पटक कुनै न कुनै पक्षबाट तनाव सिर्जना गराउने घटना भइरहेका बेला …

Read more