‘आयोजना बैंक लागू नहुँदा सांसदकै योजना पर्छन्, व्यवस्थित गर्न नसकेकै हो’

‘आयोजना बैंक लागू नहुँदा सांसदकै योजना पर्छन्, व्यवस्थित गर्न नसकेकै हो’

४ जेठ, पोखरा । नेपाली कांग्रेसभित्रको आन्तरिक द्वन्द्वको असर गण्डकीमा पनि पर्‍यो र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यसअघिका अर्थमन्त्री डा. टकराज गुरुङसहित सबै मन्त्रीहरुलाई हेरफेर गर्दा २०८३ वैशाख ३ गते अर्थ मन्त्रालय सम्हाल्न आइपुगे, बागलुङका जितबहादुर शेरचन। विशेष महाधिवेशनबाट गगन थापा नेतत्वमा आएपछिको संस्थापन समूहका सांसदहरुले मुख्यमन्त्रीविरुद्ध नै अविश्वासको प्रस्तावको तयारी …

Read more