जानकी मेडिकल कलेज मापदण्डबिनै अस्पताल सञ्चालन भवन पनि अवैध
जानकी मेडिकल कलेज मापदण्डबिनै अस्पताल सञ्चालन भवन पनि अवैध, भनिन्छ, शिक्षा धर्म हो। जसले शिक्षाको माध्यमबाट समाज र देशलाई समुन्नत बनाउन मद्दत गर्छ। तर, जनकपुरको जानकी मेडिकल कलेज (जेएमसी) ले धर्मलाई धन्धा बनाईदिएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयामा करिब २२ वर्षदेखि सञ्चालनमा रहेको जानकी मेडिकल कलेज तथा शिक्षण अस्पताल …