जाँचबुझमा असहयोग गरेको भन्दै आईजीपी खापुङलाई ५ सय रुपैयाँ जरिबानाको प्रस्ताव

जाँचबुझमा असहयोग गरेको भन्दै आईजीपी खापुङलाई ५ सय रुपैयाँ जरिबानाको प्रस्ताव

२० कात्तिक, काठमाडौं । जेनजी आन्दोलनमा भदौ २३ गते भएको दमन र २४ गतेको आगजनी लगायतका घटनाबारे जाँचबुझ गर्न गठन भएको आयोगले अनुसन्धानमा श्रृङ्खलाबद्ध असहयोग गरेको भन्दै प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई पाँच सय रुपैयाँ जरिबानाको प्रस्ताव गरेको छ । आयोगले बुधबार आईजीपी खापुङलाई अनुसन्धानमा निरन्तर असहयोग गरेको आरोपमा सोधेको …

Read more

‘अरनखटन गर्नेको बयान, आन्दोलन र अपराध छुट्याएर कारबाही’

‘अरनखटन गर्नेको बयान, आन्दोलन र अपराध छुट्याएर कारबाही’

११ कात्तिक, पोखरा । २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा कास्कीले ठूलो क्षति बेहोर्‍यो । सरकारी र निजी क्षेत्र गरी कास्कीमा साढे ५ अर्ब हाराहारी क्षति भएको अनुमान गरिएको छ । २४ भदौको प्रदर्शनका क्रममा प्रमुख सरकारी कार्यालयहरू खरानी बने । ११६ वटा आवास सहितका सरकारी कार्यालय जलेर ध्वस्त …

Read more

जाँचबुझ आयोग कुरौं भन्ने गृहमन्त्री मोडिएपछि सुरक्षा प्रमुखहरूको प्रतिवाद

जाँचबुझ आयोग कुरौं भन्ने गृहमन्त्री मोडिएपछि सुरक्षा प्रमुखहरूको प्रतिवाद

News Summary Generated by OK AI. Editorially reviewed. जेन-जी आन्दोलनपछि बनेको सरकारले २३ भदौको राज्यआतंक र २४ भदौको विध्वंसका दोषी पत्ता लगाई कारबाही गर्नुपर्ने दायित्व लिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जी समूहको दबावमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका थिए। प्रहरी प्रमुख …

Read more

जसले विगतमा दमनकर्ताको संरक्षण गरे, अब उनी नै छानबिनको दायरामा

जसले विगतमा दमनकर्ताको संरक्षण गरे, अब उनी नै छानबिनको दायरामा

७ असोज, काठमाडौं । जेन-जी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न सरकारले दुई दिनअघि विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गर्‍यो । कार्की आयोगले २३ भदौको जेन-जी आन्दोलनमा भएको दमन र त्यसको भोलिपल्ट भएको आगजनी र तोडफोडका घटनामाथि अनुसन्धान गर्नेछ । यसअघिका दुइटा जनआन्दोलनमा भएको दमनबारे अध्ययन गर्न …

Read more

के हो जाँचबुझ आयोग ? कसरी काम गर्छ ?

के हो जाँचबुझ आयोग ? कसरी काम गर्छ ?

५ असोज, काठमाडौं । सरकारले डेढ साताअघिको जेन-जी आन्दोलनमा भएको दमन र भोलिपल्ट भएको विध्वंसक घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठित समितिमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विन्देश्वरी भण्डारीसदस्य छन् । जाँचबुझ आयोग के हो ? किन बेलाबेलामा …

Read more