जल सुशासनका लागि जलस्रोत व्यवस्थापन सूचना प्रणाली

जल सुशासनका लागि जलस्रोत व्यवस्थापन सूचना प्रणाली

जलस्रोत नेपालको अमूल्य प्राकृतिक स्रोत हो, जसको उपयोग र विकासले राष्ट्रको आर्थिक, सामाजिक तथा वातावरणीय क्षेत्रको वृद्धि र विस्तारमा अतुलनीय भूमिका खेलेको छ। जलस्रोत सम्बन्धी विभिन्न क्षेत्र खानेपानी, सिंचाइ, जलविद्युत्‌को विकास तथा व्यवस्थापन विभिन्न निकाय तथा निजी क्षेत्रबाट भइरहँदा जलस्रोतको अवस्था, उपयोग तथा विकासको एकीकृत तथ्यांक विकास गर्न चुनौती रहेको …

Read more

दलीय व्यवस्थाले जलस्रोतमाथि गरेका कुकर्म

दलीय व्यवस्थाले जलस्रोतमाथि गरेका कुकर्म

पानीमाथि अधिकारको सन्दर्भमा माथिल्लो तटीय देशमा भौतिक संरचना निर्माण गरेर नदीको पानी पथान्तरण गरेर तल्लो तटीय देशमा मूल्य अभिवृद्धि गरिएको पानी उपलब्ध गराएबापत मूल्य लिने–दिने सम्बन्धमा केही देशहरूबीच सम्झौता भएका छन् । सन् १९२७ डिसेम्बरमा सिंगापुर मलेशियाबाट छुट्टिनु अघि तत्कालीन सिंगापुर नगरपालिकाले मलेशियाको जाहोर प्रान्तको नदी पथान्तरण गरेर अप्रशोधित पानी …

Read more

जलस्रोत र संसदीय अनुमोदन

जलस्रोत र संसदीय अनुमोदन

नेपालको संविधानको धारा २७९ को उपधारामा (१) मा नेपाल राज्य वा सरकारले गर्ने सन्धि वा सम्झौताको अनुमोदन आदि संघीय कानुन बमोजिम गर्ने व्यवस्था छ । त्यस्तै उपधारा (२) को खण्ड (क) देखि (घ) सम्ममा उल्लिखित विषयहरूका सन्धि वा सम्झौताको संघीय संसद्का दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको दुई …

Read more