जलनको उपचार अभावमा बढ्दै मृत्युदर
७ फागुन, काठमाडौं । काठमाडौं उपत्यकाभित्र र बाहिरका अधिकांश जलनका बिरामीहरू सोझै या रेफर भएर पुग्ने अस्पतालमध्ये एक हो कीर्तिपुर अस्पताल । किनकि, जलनको सामान्य उपचारका लागि देशभरका बिरामी काठमाडौं नै आइपुग्नुपर्ने बाध्यता छ । तर, कीर्तिपुर अस्पतालमा उपत्यकाका ८ प्रतिशत र काठमाडौं बाहिरका ९२ प्रतिशत जलनका बिरामी आउने गरेको …