जाँचबुझमा असहयोग गरेको भन्दै आईजीपी खापुङलाई ५ सय रुपैयाँ जरिबानाको प्रस्ताव
२० कात्तिक, काठमाडौं । जेनजी आन्दोलनमा भदौ २३ गते भएको दमन र २४ गतेको आगजनी लगायतका घटनाबारे जाँचबुझ गर्न गठन भएको आयोगले अनुसन्धानमा श्रृङ्खलाबद्ध असहयोग गरेको भन्दै प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई पाँच सय रुपैयाँ जरिबानाको प्रस्ताव गरेको छ । आयोगले बुधबार आईजीपी खापुङलाई अनुसन्धानमा निरन्तर असहयोग गरेको आरोपमा सोधेको …