‘त्रुटिपूर्ण व्याख्याका कारण आचार्यले सफाइ पाएको देखियो’
९ मंसीर, काठमाडौं । सर्वोच्च अदालतले त्रुटिपूर्ण फैसलाका कारण काठमाडौंका प्रमुख जिल्ला अधिकारी रहेका सहसचिव जयनारायण आचार्यले भ्रष्टाचारको आरोपबाट सफाइ पाएको भनी व्याख्या गरेको छ । नक्कली प्रमाणपत्र सम्बन्धी छुट्टै मुद्दाको व्याख्याका क्रममा पाँच सदस्यय बृहत पूर्ण इजलासले आचार्यलाई सफाइ दिने यसअघिको फैसलामाथि प्रश्न उठाएको हो । पछिल्लो व्याख्याले त्यतिबेलाको …