किताबको अँगालोबाट फुस्किँदा : एक पाठकीय अनुभूति
जयदेव गौतम नेपाली साहित्यमा नौलो नाम होइन । वर्षौंदेखि लेखन विशेष गरी निबन्ध, पुस्तक समीक्षा, समालोचना तथा पत्रकारितामा निरन्तर सक्रिय रहनुभएका गौतमसँग मेरो परिचय निकै रोचक ढंगले भयो। हाम्रो परिचय म जस्तै अरू १२ जना छोरीहरूले आफ्ना आमाहरूको जीवनकथा लेखेको पुस्तक ‘छोरीले जमाएका आमाहरू” लेख्ने क्रममा भएको हो । यस …