विचारको जुलुस निकाल्ने कविताहरु
समकालीन कविता लेखनमा परिचित नाम हो कवि सुरज राना। उनै कवि नविनतम् कविता कृति जब कविता निस्कन्छ जुलुसमा लिएर आइपुगेका छन्। सङ्ग्रहमा ‘ओ बाहुनी’, ‘प्रहरी चौकिमा सोल्टा’, ‘लेस्बियन छाँया’ र ‘जब कविता निस्कन्छ जुलुसमा’ गरेर चारवटा खण्डभित्र पैंतालीस वटा कविताहरु छन् । सङ्ग्रह छिचोलिसक्दा कविको कविताको सामर्थ्य र शक्तिको राम्रै …