ओली-प्रचण्ड सम्झँदै जनार्दनले संसद्मा राखे ११ बुँदे सुझाव
२९ माघ, काठमाडौं । ‘आज अर्कै विषयमा बोल्ने सोचेको थिएँ । बहस र आजको कारबाही हेर्दा मलाई संसद्कै बारेमा बोल्न मन लाग्यो,’ मंगलबार प्रतिनिधिसभाको दोस्रो बैठकमा सांसद जनार्दन शर्माले यसरी आफ्नो भनाइ सुरु गरे । ‘यहाँ विषय उठ्यो, समितिका अधिकार हनन् गरियो, विधि–प्रक्रिया मिचियो,’ जो सँग शक्ति हुन्छ, उसले विधि …