देश यसरी पो अघि बढ्छ

देश यसरी पो अघि बढ्छ

शान्ति प्रक्रिया बारे राजतन्त्रलाई जरैदेखि विस्थापन गर्न उठेको माओवादी ‘जनयुद्ध’ र त्यसैको जगमा उभिएको संयुक्त जनआन्दोलनको सफलतापछि २०६३ मंसिर ५ गतेको विस्तृत शान्ति सम्झौताले १८औं वर्षको यात्रा पूरा गरेको छ। पञ्चायत अवसानपछिको समय हिसाब गर्ने हो भने नेपालको लोकतान्त्रिक अभ्यासले ३४औं वर्ष नाघिसक्यो। जनयुद्ध र जनआन्दोलनको शक्ति एकाकार भएपछिका केही …

Read more

अखिल क्रान्तिकारीमा वर्षमान र जनार्दन आमनेसामने 

अखिल क्रान्तिकारीमा वर्षमान र जनार्दन आमनेसामने 

१० असोज, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विद्यार्थी सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी) को २३औं सम्मेलन आजदेखि त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा सुरु हुँदैछ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने सम्मेलन असोज १४ गतेसम्म चल्नेछ । २१ औं राष्ट्रिय सम्मेलनमा निर्वाचनबाट रञ्जित तामाङ अध्यक्ष चुनिएका थिए । त्यसपछि २०७४ भदौमा …

Read more

‘प्रचण्डमाथि प्रश्न गर्दा पार्टी छाड्नुपर्ने इतिहासमा हो, वर्तमानमा सम्भव छैन’

‘प्रचण्डमाथि प्रश्न गर्दा पार्टी छाड्नुपर्ने इतिहासमा हो, वर्तमानमा सम्भव छैन’

४ भदौ, काठमाडौं । माओवादी केन्द्रको स्थायी समितिमा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न तीन विकल्प दिएपछि राम्रै तरंग आयो । तर बैठक समापन गर्दा प्रचण्डले नेतृत्व हस्तान्तरणबारे बोलेनन्, बरु ‘अब जनार्दनले पार्टी फुटाउँदैनन्’ भन्ने निष्कर्ष सुनाए । शर्मा भने आफूले कहिल्यै पार्टी फुटाउन नलागेकाले यो निष्कर्ष नै …

Read more

प्रचण्ड भर्सेस प्रभाकरमा बहस नलैजाऔं

प्रचण्ड भर्सेस प्रभाकरमा बहस नलैजाऔं

अब माओवादीले कता फर्केर बहस गर्छ ? के माओवादीको रिभाइभ सम्भव छ ? के माओवादी गएको एक दशकको लगातार ओरालो यात्राको गम्भीर समीक्षा गर्न तयार छ ? के माओवादी आफ्ना एजेण्डाको नेतृत्व गर्ने सामथ्र्य र शक्ति-सञ्चयका लागि फ्रन्टलाइनमा आउन तयार छ ? के माओवादी विधि-पद्धतिको दायरामा आउन तयार छ ? …

Read more

अरु पार्टी जोडेर माओवादी संकट छल्न चाहन्छन् प्रचण्ड

अरु पार्टी जोडेर माओवादी संकट छल्न चाहन्छन् प्रचण्ड

३१ साउन, काठमाडौं। प्रधानमन्त्रीबाट हटेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगातार पार्टी कमिटी बैठक राखिरहेका छन् । प्रतिनिधि सभाको बहुमत गुमाएर गत २८ असारमा प्रधानमन्त्रीबाट हटे यताको एक महिने अवधिमा प्रचण्डले पदाधिकारी, स्थायी समिति र कोशी प्रदेश कमिटीको बैठक राखिसके । बाँकी प्रदेश र केन्द्रीय समितिको बैठक राख्ने तयारी …

Read more

प्रचण्डलाई रूपान्तरण हुने मौका

प्रचण्डलाई रूपान्तरण हुने मौका

‘मूल नेतृत्वले बोलेका सबै कुराहरू सही नै हुन्छ भन्ने स्कुलिङमा हुर्केको हाम्रो पंक्तिमा पर्न गएको भ्रम र त्रासबाट पार्टी चलाउने हो भने पार्टी कसरी बन्छ ? यसबारे गम्भीर समीक्षा हुनुपर्दछ ।’ माथिको बुँदा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पेश गरेको फरक प्रस्तावको अन्तिम …

Read more

१४ वर्षपछि फेरि प्रचण्डसामु आएको संकट

प्रचण्ड भर्सेस प्रभाकरमा बहस नलैजाऔं

२७ साउन, काठमाडौं । डा.बाबुराम भट्टराईले माओवादी छोडेपछि ९ वर्षदेखि चुनौतीरहित देखिएका पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वप्रति पार्टीभित्रै गम्भीर प्रश्न उठेको छ । पेरिसडाडाँमा २५ साउनदेखि जारी स्थायी कमिटी बैठकमा उपमहासचिव जनार्दन शर्माले १४ पृष्ठ लामो प्रस्ताव पेश गर्दै प्रचण्डलाई सम्मानजनक बहिगर्मनको आग्रह गरेका छन् । प्रचण्डले अहिलेसम्म पुर्‍याएको योगदान स्थापित …

Read more

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School