जनताको द्विदलीय जनवाद !

जनताको द्विदलीय जनवाद !

देशले धेरै तन्त्र, धेरै दल र धेरै व्यवस्था बेहोर्‍यो। उहिले राणातन्त्र खेप्यो। अहिले गणतन्त्र खेपिरहेको छ। निर्दलदेखि बहुदलसम्मको राज पनि खेप्यो। राग पनि सुँघ्यो। तिनका राशन विनाका भाषण बहुत सुन्यो। शासन कुशासन नै धेरै भोग्यो। तर सुशासन कहिल्यै भोगेन। अब भने देश सुशासन भोगको लागि एउटा विल्कुल भिन्दै र अभूतपूर्व …

Read more