ताजा जनमतले भत्काएका चुनावी भाष्य

ताजा जनमतले भत्काएका चुनावी भाष्य

२५ फागुन, काठमाडौं। देशभर चुनावी प्रचार अभियान चलिरहेका बेला फागुन ९ गते सर्लाही-४ को धनकौलमा रास्वपा उम्मेदवार अमरेशकुमार सिंह भोट माग्दै घरदैलो गरिरहेका थिए। घरदैलोकै क्रममा उनी चुनावी कुराकानीका लागि तयार भए। अनलाइनखबरको टिमसँगको कुराकानीका क्रममा उनले केही चुनावी भविष्यवाणी गरेका थिए। उनले गरेका सातवटा मुख्य चुनावी प्रक्षेपण यस्ता थिए: …

Read more

धुमधामले प्रचार गरिएका जनमतका अधिकांश कार्यक्रम फेल

धुमधामले प्रचार गरिएका जनमतका अधिकांश कार्यक्रम फेल

२७ असार, जनकपुरधाम । २५ जेठ २०८१ मा मधेश प्रदेशको नेतृत्व जनमत पार्टीले लियो । पहिलोपटक प्रदेश सरकारको नेतृत्व सम्हाल्दै गर्दा जनमत पार्टी उत्साहित थियो । हतार-हतारमा आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम र त्यसअनुरूप बजेट प्रस्तुत गरियो, जसमा पार्टीका नवीनतम र महत्वाकांक्षी योजना समावेश गरिए । जनमतको नीतिअन्तर्गत हरेक निर्वाचन क्षेत्रमा एक रोजगार प्रवर्द्धन केन्द्र, हरेक पालिकामा कृषि विद्युतीकरण, मधेश वैदेशिक रोजगार उद्धार केन्द्र, मधेश आईटी पार्क, एक पालिका एक कृषि लाइब्रेरी लगायतका ६ दर्जनभन्दा बढी नयाँ योजना प्रस्तुत गरिए । दुई दर्जन बढी योजनालाई विशेष भनेर प्रचार-प्रसार गरियो । …

Read more

मधेशमा फरक देखिएन जनमत

मधेशमा फरक देखिएन जनमत

३१ चैत, जनकपुरधाम । मधेश आन्दोलनको रापतापबाट आएको जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्ष–२०८१ को सुरुमै मधेश सरकारको नेतृत्व गुमाउनु पर्‍यो । २०७४ को प्रदेश सभा चुनावपछि पूरा पाँच वर्ष प्रदेश सरकारको नेतृत्व गरेको जसपा नेपालले २०७९ को चुनावपछि पनि सरकार बनाएको थियो । तर, राष्ट्रिय राजनीतिमा आएको उतारचढावसँगै २३ …

Read more