जनमत पार्टी छिन्नभिन्न

जनमत पार्टी छिन्नभिन्न

२९ असोज, काठमाडौं । मधेशका परम्परागत राजनीतिक दलहरूको विकल्पको रुपमा २०७९ सालको चुनावबाट उदाएको डा. सीके राउत नेतृत्वको जनमत पार्टी करिब तीन वर्षमै आन्तरिक सत्ता राजनीतिको झगडाका कारण छिन्नभिन्न भएको छ । मधेश प्रदेशको नेतृत्व गर्ने अवसर समेत पाएको यो दलमा सत्ताकै विषयलाई लिएर चुलिएको असन्तुष्टिले विभाजनको तहमा पुर्‍याएको छ …

Read more

उपसभामुखबारे निर्णायक रहेका साना दल छन् भयंकर द्विविधामा

उपसभामुखबारे निर्णायक रहेका साना दल छन् भयंकर द्विविधामा

३ भदौ, काठमाडौं । सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरविरूद्ध पद अनुकूल आचरण नगरेको प्रस्ताव अघि बढाए साना दल निर्णायक हुनेछन् । उनीहरु संसदको संख्यामा निर्णाायक रहे पनि कांग्रेस र एमाले प्रस्ताव ल्याउने तयारी गरेपछि ती दलका सांसदहरू मंगलबार दिनभर अलमलै रहे । यसअघि …

Read more

हुनै लागेको जनमत–नाउपा एकता अब ०८४ को चुनावपछि !

हुनै लागेको जनमत–नाउपा एकता अब ०८४ को चुनावपछि !

News Summary Generated by OK AI. Editorially reviewed. नाउपा र जनमत पार्टीबीच २०८४ को चुनावपछि एकता हुने सम्भावना रहेको छ, तर हालसम्म कुनै निश्चित मिति तय भएको छैन। आन्तरिक विवाद र नेताहरूबीचको विश्वासको संकटले पार्टीको एकता प्रक्रिया अनिश्चित बनेको छ। पार्टीको महाधिवेशन र संगठनात्मक गतिविधिहरू समयमा सम्पन्न गर्न आवश्यक छ, …

Read more

आफ्नै सांसद हटाउन सीके राउतको मरिहत्ते

आफ्नै सांसद हटाउन सीके राउतको मरिहत्ते

२७ कात्तिक, काठमाडौं । जनमत पार्टीले सांसद गोमालाभ सापकोटालाई हटाउने चौथो प्रयास गरेको छ । सापकोटालाई हटाउन आठ महिनासम्म गरेको प्रयास असफल भएपछि अध्यक्ष सीके राउत सोमबार आफैं चौथो पत्र लिएर सभामुख देवराज घिमिरे कहाँ पुगेका थिए । कानुन व्यावसायीहरु समेत लिएर सिंहदरबार पुगेका उनले पार्टीले सांसद सापकोटालाई कारबाही गरेकाले …

Read more