धनुषाको देहाती स्कुल, जहाँ तीन जिल्लाका विद्यार्थी झुत्तिन्छन्

धनुषाको देहाती स्कुल, जहाँ तीन जिल्लाका विद्यार्थी झुत्तिन्छन्

सामुदायिक विद्यालयलाई पहिले पनि सजिलो थिएन, तर यो देश हाँक्ने धेरै मस्तिष्कहरू तिनैले उत्तीर्ण गरेर पठाए । आधुनिक नेपालको जग सामुदायिक स्कुलमै खनिएको थियो भन्न सकिन्छ ।   तर यस बीचमा स्थिति यसरी बदलियो कि अभिभावकहरू आफ्ना बच्चालाई हत्तपत्त सरकारी विद्यालयमा पढाउन मन गर्दैनन् । यस्तो लाग्छ, सामुदायिक विद्यालयप्रति अभिभावकको …

Read more