अनि वकिलको समूह पत्रकारमाथि जाइलाग्यो

अनि वकिलको समूह पत्रकारमाथि जाइलाग्यो

म यतिबेला खुट्टा फ्याक्चर भएर बेड रेस्टमा छु । अर्थात्, कोठाको एउटा कुनामा कैद भएको छु । शौचालय जान समेत वैशाखीको सहारा लिनुपरेको छ । विधि र कानुनको परिधिभित्र रहेर काम गर्दागर्दै कानुनका रखवाला मानिने वकिलहरूबाटै यो हदसम्मको हर्कत किन भयो ? पत्रकारमाथि किन आक्रमण भयो ? अनि कल्पनै नगरेको …

Read more