छिमेकी मुलुकहरु भारतबाट किन टाढिँदैछ ?
काठमाडौं । करिब १० वर्षअघि नरेन्द्र मोदीले जब पहिलो पटक भारतको प्रधानमन्त्रीको रुपमा सपथ लिने बेलामा कैयन् छिमेकी मुलुकहरुका सरकार वा राष्ट्रप्रमुखहरुलाई निम्ता दिएका थिए । त्यसबेला तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई समेत सपथ ग्रहण समारोहमा निमन्त्रण गरिएको थियो । मोदी सरकारले पहिलो दिनदेखि नै भारतको विदेशी नीतिमा छिमेकी देशहरुलाई …