नदीको साथीले लेखेको प्रेमपत्र
दशैंको छेकोमा छालबाटो पढें । पत्रकार एवं लेखक रमेश भुसालकृत गैरआख्यान । कर्णालीतिर स्थानीय भाषामा नदीलाई छालबाटो भन्दा रहेछन् । नदीमा छाल उठ्ने भएकोले छालबाटो भनेको हो कि ? पुस्तक पढ्दा भने आफैं छालबाटोको किनारै किनार हिँडिरहेजस्तो महसुस गरें । पढ्ने सूचीमा छालबाटो अगाडि थियो तर दशैंको मुखमै कोरी र …