औषधिले निको नभएको छारे रोग, अरू पनि छन् प्रभावकारी उपचार
छारे रोग भएमा आगोमा पर्ने, लड्ने, पानीमा डुब्ने जस्ता आकस्मिक दुर्घटना हुने जोखिम सधैं रहन्छ । News Summary Generated by OK AI. Editorially reviewed. नेपालमा छारे रोगको प्रचलन दर करिब ७.३ प्रति एक हजार जनसंख्या रहेको विभिन्न अध्ययनले देखाएका छन्। छारे रोगको मुख्य कारण न्युरोसिस्टिसरकोसिस, जन्मजात विकृति, मस्तिष्क ट्युमर, संक्रमण …