छाउपडीविरुद्ध चल्दैथ्यो अभियान, अछाममा गयो महिला र बालिकाको ज्यान

छाउपडीविरुद्ध चल्दैथ्यो अभियान, अछाममा गयो महिला र बालिकाको ज्यान

१३ भदौ, धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका-८ को चुरखोली टोलमा शुक्रबार बिहान दुःखद घटना भयो । बिहान करीब साढे ५ बजेपछि सोही ठाउँकी ३५ वर्षीया निम खनाल र ७ वर्षीया कविता भण्डारीको ढुङ्गाले लागेर मृत्यु भयो । ३६ वर्षीय रत्ना भण्डारी गम्भीर घाइते भइन् । घाइते अवस्थाकी भण्डारीसँगै घर …

Read more

सुत्केरी छाउ : अन्धविश्वासका सिकार आमाहरू

सुत्केरी छाउ : अन्धविश्वासका सिकार आमाहरू

१३ भदौ, सुर्खेत । गाईभैंसी बाँध्ने गोठको एउटा अँध्यारो कोठा । बाक्लो सोतर (गाई बस्तुलाई बिच्छाउने घास) र पराल बिच्छाइयो । त्यही माथि एकसरो ओड्ने ओछ्याउने कपडा । खाना पकाउने, खाने एक-एक थान भाँडाकुँडा दिइयो । आवश्यक दाल चामल, मेथी, ज्वानो आदी मरमसला राखियो । हिमा गाउँपालिका-५, जुम्लाकी २९ वर्षीया …

Read more