सहकारी ठगीमा जोडिएका जीबीका परिवार र आफन्त अझै फरार

सहकारी ठगीमा जोडिएका जीबीका परिवार र आफन्त अझै फरार

१२ मंसिर, काठमाडौं। काठमाडौं उपत्यका र बाहिरका जिल्लामा गरी विभिन्न पाँच वटा सहकारी ठगी प्रकरणमा मुछिएका जीबी (गीतेन्द्रबाबु) राई त फरार छन् नै, उनको परिवार पनि अहिलेसम्म समातिएको छैन। सहकारी ठगी प्रकरणमा उनीसँगै जोडिएका पूर्वगृहमन्त्री रवि लामिछानेदेखि पूर्वडीआईजी छविलाल जोशीसम्म हिरासत रहँदा जीबीको परिवारका ९ सदस्यविरुद्ध कुनै थप कारबाही अघि …

Read more

छविलालको बयानपछि सहकारी ठगी प्रकरणमा के गर्दैछ प्रहरी ?

छविलालको बयानपछि सहकारी ठगी प्रकरणमा के गर्दैछ प्रहरी ?

८ असोज, काठमाडौं । संसदीय छानबिन विशेष समितिको प्रतिवेदनपछि सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशी अहिले कास्की प्रहरीको हिरासतमा छन् । जिल्ला प्रहरी कास्कीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्न १० दिनको म्याद माग गरे पनि न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिन हिरासतमा …

Read more

सहकारी ठगीमा रविलगायत ४ जनाविरुद्ध कसरी बढ्छ कारबाही ?

सहकारी ठगीमा रविलगायत ४ जनाविरुद्ध कसरी बढ्छ कारबाही ?

१ असोज, काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय समितिले सोमबार प्रतिवेदन बुझाउँदै केही व्यक्तिमाथि भने कारबाही गर्नुपर्ने सिफारिस गर्‍यो । सरकारसमक्ष कारबाही सिफारिस भएका दोषीहरुमा पूर्वगृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेसहित चार जना छन् । प्रतिवेदनको सुझाव खण्डमा सहकारीको रकम गोर्खा मिडियामा आएको बारे उल्लेख गर्दै …

Read more

सर्भरबाट खुल्यो जीबीको १० वर्षे सहकारी अपचलन, रविको नाममा २ करोड 

सर्भरबाट खुल्यो जीबीको १० वर्षे सहकारी अपचलन, रविको नाममा २ करोड 

६ भदौ, काठमाडौं । सहकारी ठगी प्रकरणमा जोडिएर फरार गितेन्द्रबाबु (जीबी) राईले १० वर्षभन्दा अघिदेखि सहकारीको रकम अपचलन गरेको भेटिएको छ । यसअघि २०७६ सालदेखि भएको सहकारी ठगी प्रकरणको विवरण मात्रै फेला पारेको प्रहरीले चार वटा ‘सर्भर’ बरामद गरेपछि भने थप चार वर्ष अर्थात् २०७२ सालदेखिको ठगीको विवरण पत्ता लगाएको …

Read more