‘छक्कापञ्जासँग जोडिनु मेरो करिअरको सबैभन्दा ठूलो सफलता’
काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीलाई हामीले सोध्यौं– करिअरका १० वर्षमा तपाईंले के पाउनुभयो ? उनको जवाफ थियो– थ्री सी । अर्थात् क्लियारिटी (स्पष्टता), कन्फिडेन्स (आत्मविश्वास) र कामनेस (शान्तता) । व्यस्त अभिनेत्रीको अभिनय करिअरले अप्रिलमा दशक नाघेको छ । डेब्यु फिल्म ‘नाइँ नभन्नु ल २’ देखि सुरु भएको यात्रा १८ औं …