च्यासलपछि अब विद्या भण्डारी र केपी ओलीका विकल्प

च्यासलपछि अब विद्या भण्डारी र केपी ओलीका विकल्प

यस वर्षको वर्षाले मौसमविद्हरूलाई पनि अविश्वसनीय बनाउँदै लगेको कुरा मधेशमा भएको खडेरी र नमिलेका अनुमानले पुष्टि गरेका छन् । छाता नओढिकनै वर्षा जान लागेको र धानबालीको मुख्य पकेट क्षेत्रमा संकटकाल घोषणा गर्नुपरेको समयमा एमाले मुख्यालय रहेको च्यासललाई भने असिनापानी र हावाहुरीले अशान्त बनाइदिएको थियो । अहिले चैं हुरीलाई नेल–हत्कडीले बाँधिएको छ र …

Read more

मौन च्यासलमा विद्याले ल्याउँदै गरेको हुरी

मौन च्यासलमा विद्याले ल्याउँदै गरेको हुरी

मनसुन शुरू भइसकेको छ तर कतै–कतै पानी नपरेको ठाउँमा पनि पहिरो गइरहेको छ । जान्नेहरू भन्छन्– जलवायु परिवर्तनले गर्दा कल्पना नगरिएको ठाउँ र समयमा बाढी–पहिरो आउने गरेको छ । हालै सरकारले आयोजना गरेको सगरमाथा संवाद कार्यक्रम भइरहेकै समयमा हुम्लामा गएको हिउँपहिरो र केही दिन अगाडि डोल्पामा आएको पहिरो त्यस्तै केही …

Read more