वनक्षेत्रबाट विस्थापित हुँदै आदिवासी समुदाय
१ फागुन, काठमाडौँ। विसं २०७७ साउन ३ गते चितवनको माडी नगरपालिका-९ कुसुमखोलामा बसोबास गर्दै आएका १० भन्दाबढी चेपाङ समुदायको घर हात्ती लगाएर भत्काउँदै जलाइयो । उक्त कार्यमा चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेनको टोलीसहित सेनाको संलग्नता थियो। निकुञ्जको जग्गा मिचेको आरोपसहित उनीहरुको बस्तीमा आगो लगाइएको थियो । उक्त घटनापश्चात विभिन्न मानवअधिकारवादी …