चुरोट छाडेपछि बिग्रिएको फोक्सो फेरि स्वस्थ हुन्छ ?
चुरोटले लत लाग्छ । लतले चुरोटको मात्रा बढाउँछ । मात्रा बढ्दै जाँदा फोक्सो खराब हुन्छ । खराब हुँदै गएपछि फोक्सोमा क्यान्सर गराउँछ । बिस्तारै हरेक अंग खराब पार्छ । यस्तो नतिजा हुन्छ भनेर चुरोटको लत बसेका सबैलाई थाहा छ । यति थाहा हुँदाहुँदै पनि चुरोट खान छाड्दैनन् । किनकि लत …