‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’
सरकारले आगामी २१ फागुनमा मध्यावधि चुनाव गराउने तयारी गरिरहँदा नेकपा एमालेले भने प्रतिनिधि सभा पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालतमा जाने निर्णय गरेको छ । विघटित प्रतिनिधि सभाका एमाले प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई रिट लिएर सर्वोच्च जाने जिम्मेवारी दिइएको छ । विघटित दलको बैठक राखेरै एमालेले प्रतिनिधि …