होलीवाइनले जुराएको चुनावी गठबन्धन

होलीवाइनले जुराएको चुनावी गठबन्धन

१३ माघ, काठमाडौं/सियोल (दक्षिण कोरिया) । कोरियाको युनिफिकेसन चर्चबाट बाहिरिएका गोप्य पत्रहरूले विश्वभर राजनीतिक र सञ्चारमाध्यममा प्रभाव जमाउन चर्चको व्यापक संलग्नता रहेको खुलासा गरेका छन् । यस खुलासामा नेपालका राजनीतिक दल र पूर्व प्रधानमन्त्रीहरूसँगको सम्बन्ध देखाउने सूचना समेत समावेश  छ । कोरियन सेन्टर फर इन्भेस्टिगेटिभ जर्नलिज्म (न्युजटापा) ले प्राप्त गरेका कागजातहरूमा …

Read more

मतदाताविरुद्ध महागठबन्धन !

मतदाताविरुद्ध महागठबन्धन !

माघ ११ मा हुने राष्ट्रिय सभा चुनावको उम्मेदवारी दर्ता पुस २३ गते हुँदैछ । अघिल्लो रातिसम्म चुनावी गठबन्धन गर्न नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी सघन संवादमा रहेको खबर छ । रोचक त के छ भने राष्ट्रिय सभामा यिनै चार शक्तिहरू मात्रै छन् । र, …

Read more