रवि-बालेन एकता : देश विकासको रहर कि लोकरिझ्याइँको लहर ?
दुई महिनाअघि नक्खु कारागारमै रचिएको थियो रवि–बालेन एकताको पटकथा । ७ र १० पुसमा तारन्तार बैठक भए पनि यसले पूर्णता पाउन भने १३ पुसको आइतबार नै कुर्नुपर्यो । यसअघि विभिन्न दलका नेता, व्यापारीका घरमा हुने गरेका राजनीतिक वार्ताहरूको शृंखला टुटाउँदै यसपल्ट एउटा फिल्म स्टुडियोमा रास्वपा–बालेन संवाद सफल हुनु आफैंमा पटकथाकै …