‘चिया सिड’ खानेको ओइरो, किन खर्च गर्दैछ युवापुस्ता ?
९ वैशाख, काठमाडौं । ‘साहुजी, चिया सिड कस्तो हुन्छ ? हेरौं न एकपटक !’ काठमाडौं बुद्धनगरको एउटा मार्टमा ‘चिया सिड’ माग्दै गरेकी रिया न्यौपाने भेटिइन् । उनले मार्ट सञ्चालकलाई भनिन्, ‘चिया सिडले तौल घटाउँछ रे, म पनि खाएर विचार गर्नुपर्यो ।’ उनले सामाजिक सञ्जाल फेसबुकका रिल तथा टिकटकमा चिया सिडबारे …