‘भारत र चीनको बजारमा फिल्म रिलिज अबको हाम्रो लक्ष्य’

‘भारत र चीनको बजारमा फिल्म रिलिज अबको हाम्रो लक्ष्य’

मैले ‘कबड्डी’बाट वितरण करिअर थालेको हुँ । त्यो फिल्म चाहिं हामीलाई पेनड्राइभमा हालेर पठाइदिनुभएको थियो । त्यो पेनड्राइभ ‘इन्क्रिप्टेड’ हुँदैनथ्यो, जसले पनि चलाउन मिल्ने । पाइरेसी नहोस् भनेर म आफैं एउटा शहरबाट अर्कोमा यात्रा गरेर फिल्म देखाउँथें । एकदमै सीमित हलमा, एउटा हल बुक गर्दै, मन्दिर वा स्कुलको अडिटोरियममा फिल्म …

Read more

नेपाली सडकमा चिनियाँ र भारतीय ईभी ‘ब्याटल’

नेपाली सडकमा चिनियाँ र भारतीय ईभी ‘ब्याटल’

३० कात्तिक, काठमाडौं । पुरानो कुरा गर्ने हो भने नेपालमा गाडी चढ्न सक्ने हैसियत भएका मानिसहरू भारत र चीन दुवै देशमा बनेका निजी कारप्रति नाक खुम्च्याउँथे। जापान, कोरिया, युरोप र अमेरिकी ब्रान्ड नेपाली उपभोक्ताको रोजाइमा पर्थे । तर, अवस्था फेरियो । नेपालको अटो बजारमा पहिले स्थापित ब्रान्डहरूको अवस्था धर्मराएको छ, …

Read more