चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएको सेना नै असुरक्षित

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएको सेना नै असुरक्षित

२३ वैशाख, चितवन । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षा जिम्मेवारी सम्हालेको नयाँ गोरख गणमा सैनिक जवान चन्द्रकिशोर दासको गत चैत ३० गते आफैंले बोकेको राइफल अचानक पड्किएर गोली लाग्दा मृत्यु भयो । गणपति शिवराम बन्स्यातका अनुसार सेतीदेवी सामुदायिक वनबाट गस्ती गरेर फर्किएर हतियार थन्क्याउन लाग्दा झुक्किएर गोली लागेको हो । यो …

Read more