सहज जितको खोजीमा रहेका रविलाई मीनाले बढाउँदैछिन् दबाब

सहज जितको खोजीमा रहेका रविलाई मीनाले बढाउँदैछिन् दबाब

४ फागुन, नारायणगढ (चितवन) । शनिबार दिउँसो चितवनको कालिका नगरपालिका–५ स्थित पदमपुर चोकमा धनबहादुर गुरुङ आफ्ना अटोचालक साथीहरूसँग खाजा खाँदै थिए । अनलाइनखबरको टोली पुगेपछि उनीहरूको संवादले राजनीतिक रूप लियो । ‘दुई पटक भोट दिएँ, एक पटक अझै दिन्छु,’ गुरुङले २१ फागुनमा पनि रास्वपाका सभापति रवि लामिछानेलाई भोट दिने बताए। …

Read more

हङकङदेखि दुबईसम्म वर्षेनी सयपत्री पुर्‍याउँछन् चितवनका गोविन्द

हङकङदेखि दुबईसम्म वर्षेनी सयपत्री पुर्‍याउँछन् चितवनका गोविन्द

५ कात्तिक, चितवन । ‘नेपालमा सियोसमेत विदेशबाट ल्याउनुपर्छ’ भन्ने भाष्य आम नेपालीमा जनजिब्रोमा झुण्डिएको छ । तर, पछिल्ला दिन नेपालबाट निर्यात पनि गर्न सकिन्छ र हुन्छ भन्ने सकारात्मक सन्देश पनि बढ्ने क्रम सुरु भएको छ । चितवनको कालिका नगरपालिका–२ का पुष्पखेती गर्ने किसान गोविन्द बाँस्तोलाले विगत ३ वर्षदेखि विदेशमा सयपत्री …

Read more

चितवन क्रिकेट रंगशालाको मूल्याङ्कन माथि मूल्याङ्कन, भुक्तानी टुंगो छैन

चितवन क्रिकेट रंगशालाको मूल्याङ्कन माथि मूल्याङ्कन, भुक्तानी टुंगो छैन

१३ भदौ, चितवन । धुर्मस सुन्तली फाउण्डेसनले निर्माण आरम्भ गरेको चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ऋण तिर्ने प्रयोजनका लागि प्राविधिक मूल्याङ्कनको काम अगाडि बढाइने भएको छ । सरकारले चालु आर्थिक बर्षको बजेटमा रंगशाला निर्माणका क्रममा फाउण्डेसनका तर्फबाट सामान खरिद वापतको उधारो रकम तिर्नका लागि १५ करोड रकम विनियोजन गरेको …

Read more

रवि विनाको चितवन : सुनसान सचिवालय, सुस्त पार्टी गतिविधि

रवि विनाको चितवन : सुनसान सचिवालय, सुस्त पार्टी गतिविधि

News Summary Generated by OK AI. Editorially reviewed. रवि लामिछानेले चितवनमा खोलेको सचिवालय अहिले सुनसान छ। लामिछानेको विशेष अनुरोधमा विदेशबाट बोलाइएका प्रमुख कार्यकारी अधिकृत हेमन्त बरालले समेत कार्यालय छाडेका छन् । सचिवालय कुरेर बस्ने एकमात्र कर्मचारी कुलबहादुर अधिकारीले भने, ‘म कार्यालय कुरेर बसेको छु, माननीयज्यूसँग सम्बन्धित केही विषय आएमा केन्द्रमा …

Read more