छात्रवृत्तिका डाक्टर दुई वर्ष सेवा गर्नेवित्तिकै विदेश टाप कस्छन्

छात्रवृत्तिका डाक्टर दुई वर्ष सेवा गर्नेवित्तिकै विदेश टाप कस्छन्

चिकित्सा क्षेत्रको जनशक्ति उत्पादन गर्न राज्यले वार्षिक ६ अर्ब बढी खर्च गरिहेको छ । तर त्यो जनशक्तिले कहाँ गएर सेवा गरिरहेको छ, राज्यले कुनै लेखाजोखा गरेको छैन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राडा भुपेन्द्र बस्नेत भन्छन्, ‘हामीले करोडौं लगाएर जनशक्ति उत्पादन गरिरहेका छौं । तर सेवा चाहिँ …

Read more

‘आवासीय चिकित्सकमाथि विद्यार्थी भन्दै श्रम शोषण भइरहेको छ’ (भिडियो)

‘आवासीय चिकित्सकमाथि विद्यार्थी भन्दै श्रम शोषण भइरहेको छ’ (भिडियो)

आवासीय चिकित्सकले दिइरहेको गुणस्तरीय सेवाको भरमा निजी मेडिकल कलेजले पैसा आर्जन गरिहेका छन् तर चिकित्सकलाई कुनै उचित पारिश्रमिक दिंदैनन् । केवल विद्यार्थीको नाम दिइन्छ । अन्यायविरुद्ध चिकित्सकले आवाज उठाउँदा धम्की दिंदै प्रत्यक्ष वा अपत्यक्ष रुपमा शैक्षिक विषयलाई जोडेर त्रास देखाउने भाषा प्रयोग गर्छन् । करिब १३ महिना (८ असोज)अघि पोखराको …

Read more

अपहेलना र असुरक्षाले कसरी लखेट्दैछ डाक्टरहरुलाई ?

अपहेलना र असुरक्षाले कसरी लखेट्दैछ डाक्टरहरुलाई ?

प्रसंग १ ६ वर्षीय बालकको मृत्युपछि विराटनगरको एक अस्पतालमा तोडफोड भयो । उपचारको क्रममा चिकित्सकको लापरवाहीले बालकको मृत्यु भएको आरोप लगाउँदै अस्पताल तोडफोड गरिएको हो । तीन महिनाअघि उक्त बालकको सोही अस्पतालमा अपेन्डीसाइटिसको शल्यक्रिया गरिएको थियो । सात दिनसम्म अस्पतालमा उपचार गरेर डिस्चार्ज गरिएको थियो । करिब तीन महिनापछि अचानक …

Read more