अस्पतालबाट डाक्टर हराए, कहाँ जाने बिरामी ?
बिरामीहरू अस्पताल पुगेर उपचारको याचना गर्छन् । डाक्टर भने अस्पतालमा हाजिर हुन्छन् अनि निजी क्लिनिकतिर दौडिन्छन् । सरकारी अस्पतालका डाक्टरले आफ्ना निहित मागका लागि गरिब बिरामीलाई सास्ती दिइरहेका छन् । News Summary Generated by OK AI. Editorially reviewed. चिकित्सकहरूको आन्दोलनका कारण देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द छन्। अस्पतालमा चिकित्सकको …